प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि वान टु वान वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ । दुबै अध्यक्ष सत्तारुढ नेकपाभित्रको बढ्दो अन्तरविरोधलाई मत्थर पार्ने उपायको खोजीमा केही समयदेखि निरन्तर छलफलमा छन् । निकासका लागि दुई अध्यक्षबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा वान टु वान’ छलफल हुने बताइएको छ । पार्टीमा विवाद बढ्दै गएपछि साउन २ … Continue reading प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि वान टु वान वार्ता